| पशुजन्य रोगहरुको सम्क्षिप्त जानकारी | English Language |
सिङ काट्ने
गाईभैसीको सिङ बढ्दै जान्छन् र कहिलेकाहीँ त्यो घुम्रियेर जनावरको टाउकोतिर छिर्न सक्छन् | जसले तिनलाई घोचेर दुख्ने र मासपेशीमा क्षति पुर्याउने हुनसक्छ। यस्तै समस्या बाख्रा र भेडामा पनि देखिन सक्छ। यो समस्या समाधान गर्न सजिलो उपाय भनेको सिङको टुप्पो काट्नु हो। यसका लागि सजिलो तरिका भनेको सिङ काट्ने तार (जसलाई ‘वायर सॉ’ वा ‘गिग्ली वायर’ पनि भनिन्छ) प्रयोग गर्नु हो, जुन तल देखाइएको छ।

तलका भिडियोहरूमा यो तार प्रयोग गरेर सिङ काट्न कति सजिलो छ भन्ने देखाइएको छ:
By Sushila Sanjel
By Indira Timalsina
अनुक्रमणिका मा फर्कनुहोस् |
अनुवादक Renu Shakya
सल्लाह, सुझाब र प्रतिक्रिया पठाउन Richard.Bowen@colostate.edu